चित्र श्रृंखला
Creators
Description
चित्र श्रृंखला एक समावेशी वयस्क शिक्षा प्रशिक्षण विकास कार्यक्रममा समुदाय र अन्य स्थानीय–स्तरका सम्बन्धित संघ–संस्था तथा व्यक्तिहरूका लागि सहभागितामूलक विधि हो । यस विधिमा निम्न लिखित कुराहरू उल्लेखित छन् कठिन प्राविधिक विषय र सन्देशहरुलाई स्थानीय समुदाय, गैर–सरकारी कर्मचारी, सम्बन्धित संस्थाका व्यक्तिहरू कार्यक्षेत्रमा रहदा सरल रुपमा बुझाउन मद्दत गर्दछ । सहभागीहरूलाई सक्रीय छलफलमा व्यस्त रहन सहयोग गर्दछ । सहभागीहरूको बिचार प्रक्रियालाई उजागर गरी निर्देश गर्दछ । यो सहभागी तथा प्रशिक्षकका लागि एउटा सघन प्रक्रिया हो, जसले तालीमको विषयमा नया अन्तर्दृष्टि प्रदान गर्दछ । यो सामग्री स्थानीय अधिकारी या सरकारी या गैर–सरकारी संस्थाका पर्याप्त ज्ञान भएका क्षेत्रगत कर्मचारीहरूले उपयोग गर्न सक्दछन्, जो सरकारी वा गैर–सरकारी संस्थामा सेवा गर्दछन् साथै आनो विषयमा पर्याप्त ज्ञान हासिल गरेका छन् ।
Files
508N Allo Picture series.pdf
Files
(5.4 MB)
| Name | Size | Download all |
|---|---|---|
|
md5:3a1b71a37aaa7149597b520c6cebc7a4
|
5.4 MB | Preview Download |
Additional details
ICIMOD publication type
- ICIMOD publication type
- Book chapter
Legacy Data
- Legacy numeric recid
- 32779